१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

रु. २९.९० अर्ब

Share:
  

रु. २९.९० अर्ब: पौष मसान्तसम्म विदेशस्थित नेपाली कामदारहरुले पठाएको रेमिटेन्स । नेपाल राष्ट्र ब्यांकका अनुसार भारततर्फको रेमिटेन्समा झण्डै ५०% कमी आएपछि गत वर्ष भन्दा यो रकम ३.७% ले घटेको छ । द्धन्द्धका कारण स–परिवार नै भारत जान थालेपछि कुल रेमिटेन्समा भारतिय हिस्सा २५% बाट यो वर्ष १५ प्रतिशतमा झ्रेको छ ।

स्रोतः नेपाल राष्ट्र ब्यांक


५३,१७०: सन् २००५ को जनवरी, फेब्रुअरी र मार्च महिनामा हवाई मार्ग भएर नेपाल आएका विदेशी पर्यटकहरूको सङ्ख्या । अघिल्लो वर्षको सोही अवधिमा हवाई मार्गबाट ७८,२०६ जना पर्यटक नेपाल आएका थिए । स्रोतः नेपाल पर्यटन बोर्ड ।

comments powered by Disqus

रमझम