२-८ वैशाख २०७५ | 15-21 April 2018

भनेको सुनेको

Share:
  

“आर्थिक अवस्थाको तस्वीर प्रस्तुत गर्न श्वेतपत्र सार्वजनिक गर्ने विश्वव्यापी प्रचलन हो ।”

डिल्लीराज खनाल

पूर्व सांसद् तथा अर्थविद्

राजधानी दैनिक, २५ चैत २०७४

“सरकारले श्वेतपत्रमार्फत असन्तुलित तथ्यांक सार्वजनिक गरेको छ, यो अबौद्धिक र अव्यावसायिक मुचुल्का हो ।”

विश्वप्रकाश शर्मा

प्रवत्ता, नेपाली कांग्रेस

अन्नपूर्ण पोस्ट दैनिक, २७ चैत २०७४

comments powered by Disqus

रमझम