३० वैशाख - ५ जेठ २०७५ | 13-19 May 2018

भनेको सुनेको

Share:
  

“सुशासनको अनुभूति हुने गरी सार्वजनिक क्षेत्रका सेवा प्रवाहको गुणस्तर सुधार गर्ने बजेटको प्राथमिकता हुन्छ ।”

डा. युवराज खतिवडा

अर्थमन्त्री

कारोबार दैनिक, २७ वैशाख २०७५

“बजेटले मुलुकमा लगानी वृद्धि हुने र निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण बनाउन जोड दिनुपर्दछ ।”

भवानी राणा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल समाचारपत्र दैनिक, २३ वैशाख २०७५

comments powered by Disqus

रमझम