“सरकारले प्रतिबन्ध हटाई गिरफ्तार कार्यकर्तालाई छोडेर निःशर्त आएमा वार्ताको बारेमा सोच्नेछौं ।”
नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव, नेकपा
नयाँ पत्रिका, ५ कात्तिाक २०७६
“विप्लव समूहले हत्या–हिंसाको राजनीति छोडेको घोषणा गरेपछि मात्र वार्ता हुन्छ ।”
विष्णु रिमाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार,
नेपाल समाचारपत्र, ७ कात्तिाक २०७६