८-१४ मंसीर २०७६ | 24-30 Nov 2019

विश्वप्रकाश शर्मा

Share:
  

“सरकारले पठाएकै स्वरुपमा राष्ट्रपतिबाट अध्यादेश जारी भए शक्ति सन्तुलन र कानूनी शासन भन्ने नै रहँदैन ।”

विश्वप्रकाश शर्मा प्रवक्त, नेपाली कांग्रेस, ५ मंसीर, २०७६, कान्तिपुर दैनिक


“संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अध्ययन गर्न पाएको छैन; अध्ययनपछि मात्र प्रतिक्रिया दिन्छु ।”

सुवासचन्द्र नेम्वाङ पूर्व सभामुख,५ मंसीर, २०७६, कान्तिपुर दैनिक

comments powered by Disqus

रमझम