“अधिवेशनको शुरूमै संसद चल्न नदिंदा राम्रो सन्देश जाँदैन, यसले समाधान दिंदैन बरु अवरोध सिर्जना गर्छ ।”
देव गुरुङ
प्रमुख सचेतक, नेकपा
१५ पुस २०७६, कान्तिपुर दैनिक
“सभामुख उम्मेदवार तय गर्न नसक्नु सत्तारुढ दलको अक्षमता हो, पार्टीको असहमतिका कारण संसदलाई बन्धक बनाउनुहुँदैन ।”
पुष्पा भुसाल
सचेतक, नेपाली कांग्रेस
१५ पुस २०७६, कान्तिपुर दैनिक