५ जेठ २०७० | 19 May 2013

अंक र अर्थ

Share:
  

१,०६,५०,९५,५०,००० भारु चालु आवको फागुनसम्ममा नेपाल राष्ट्र ब्याङ्कले खरीद गरेको छ। यसको लागि १ अर्ब ९६ करोड अमेरिकी डलर बिक्री गरिएको छ। भारतबाट धेरै आयात बढेकाले भारु खरीद पनि वर्षेनि बढ्दो छ।

comments powered by Disqus

रमझम