५ जेठ २०७० | 19 May 2013

सेना समायोजनको वृत्तान्त

Share:
  

पार्टीको हिंसात्मक रणनीति अनुसार सरकारी सेनासँग लडेका माओवादी लडाकूहरूको नेपाली सेनामा भएको समायोजन प्रक्रियामाथि ५४ मिनेटको वृत्तचित्र बनेको छ– प्रयाणः मिलिसिया टू मिलिटरी। ११ वैशाखमा राजधानीको मण्डला थिएटरमा प्रथम प्रदर्शनी गरिएको यो डकुमेन्ट्रीले स्वेच्छिक अवकाश रोजेर घर फर्किएका लडाकूहरूलाई पनि समेटेको छ। सेना समायोजनका क्रममा देखिएका अवरोध, खर्च लगायतका पाटाहरूलाई पनि डकुमेन्ट्रीले छोडेको छैन। विम मिडिया प्रा.लि.ले बनाएको यो डकुमेन्ट्रीको निर्देशक प्रकाश लामिछाने हुन्।

comments powered by Disqus

रमझम