१२ जेठ २०७० | 26 May 2013

एकल संगीत

Share:
  

नेपाली गीतसंगीतको क्षेत्रमा विरलै संगीतकार महिला देखिएको अवस्थामा जानकी पन्थको एकल संगीतमा जीत नामक अल्बम सार्वजनिक भएको छ। अल्बमको एकल गीतकार पनि जानकी आफैं हुन्। जिजाम, गुल्मीकी जानकीले डेढ वर्षअघि पनि आफ्नै शब्द/संगीतमा संघार नामक अल्बम निकालेकी थिइन्। नेपाली गीतसंगीत सिर्जनामा महिलाको अभाव पूर्ति गर्न चाहेको जानकीले बताइन्।

comments powered by Disqus

रमझम