१२ जेठ २०७० | 26 May 2013

कहाँ के?

Share:
  

संयुक्त प्रस्तुतिः ३ जेठबाट सर्कस काठमाडौंको प्रस्तुतिका साथ ब्रिटिश स्कूलले शुरु गरेको ७ र ८ वर्षका बालबालिकाका सृजनात्मक फोटोग्राफी परियोजनाका उपलब्धिहरू १७ जेठसम्म।

स्थानः इमेज आर्क ग्यालरी, कुलिम्हा टोल पाटन

सम्पर्कः (०१) ५००६६६५

निरन्तरको द्वन्द्वः मेखबहादुर लिम्बू सुब्बाको पेन्टिङ प्रदर्शनी १६ जेठसम्म।
स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल रिभिजिटेड

इटालियन फुड एण्ड फिल्म फेस्टिभलः अथेन्टिक इटालियन परिकारका साथ चर्चित इटालियन चलचित्र हेर्ने अवसर १४ जेठसम्म।

समयः बेलुका ६ बजेपछि शुल्कः रु.९५०

स्थानः ब्ल्याक पेपर क्याफे एण्ड पब, झम्सिखेल, ललितपुर

इसिमोड डिजिटल फोटो प्रतियोगिताः पानी र जीवन शीर्षकमा उपयोगी हुने आफूले खिचेका तस्वीरहरूसहित संयुक्त राष्ट्रसंघको 'अन्तर्राष्ट्रिय पानी साझ्ोदारी वर्ष २०१३' मा सहभागी बन्न सकिन्छ।

अन्तिम मितिः ६ जेठ

विस्तृत जानकारीका लागिः www.icimod.org/photocontest/2013/page/about

लाइभ एट क्याफे ३२ः हरेक शुक्रबार स्वादिष्ट भोजनसँगै प्रत्यक्ष संगीत।

समयः साँझ् ६ बजेपछि

स्थानः क्याफे ३२, बत्तीसपुतली

सम्पर्कः (०१) ४२४४२३१

थाई महोत्सवः खाना र सांस्कृतिक प्रस्तुतिसँगै थाई उत्पादनको बिक्री वितरण।

मितिः ११ जेठ

समयः बिहान १० बजेदेखि साँझ ५ बजेसम्म

स्थानः होटल हिमालय, ललितपुर सम्पर्कः (०१)५५२३९०९

लेख्नुस्, कमाउनुस्ः सामाजिक संचारमाध्यमको युगमा सामाजिक अन्तरक्रियाका परिवर्तित स्वरुपमाथि लघुकथा प्रतियोगिता।

कथा बुझाउने अन्तिम मितिः १७ जेठ

विस्तृत जानकारीका लागिः himalmag.com/blogs/blog/2013/03/29/short-story-competition/

ज्याजबेल 'लाइक' बुधबारदेखि शुक्रबारसम्म पुराना साथीहरूसँग खाने, पिउने अनि लाइभ म्युजिकमा रमाउने।

स्थानः ज्याजबेल क्याफे, पाटन

सम्पर्कः (०१) २११४०७५

अर्थवाचः हरेक शुक्रबार लाइभ म्युजिकसँगैडिनर।

शुल्कः रु.१,२९९

स्थानः पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

इजरायली चलचित्र महोत्सवः इजरायली राजदूतावासले ७–१० जेठमा राजधानीस्थित रसियन कल्चर सेन्टर, कमलपोखरीमा आठौं इजरायली चलचित्र महोत्सव आयोजना गर्दैछ। महोत्सवमा यो वर्ष अभिभावक–बालबच्चा सम्बन्ध र युवाका विषयमाथि बनेका ६ वटा चलचित्र छानिएका छन्। ७ गते आमन्त्रित पाहुनाहरूका लागि 'बाइ समर्स इन्ड' प्रदर्शन गरिनेछ। ८ गतेदेखि हरेक दिन दुई वटा चलचित्रको सार्वजनिक प्रदर्शन। निःशुल्क पास राजदूतावासको मूलढोका वा प्रदर्शनीकै दिनमा रसियन कल्चर सेन्टरमा पाइनेछ।

आउट अफ साइट ८ जेठ, ३ बजे

बाइ समर्स इन्ड ८ जेठ, ५ः३० बजे

टु बि अ स्टार ९ जेठ, ३ बजे

लभ एण्ड डान्स ९ जेठ, ५ः३० बजे

बोन्जोर मोस्योर स्लोमी १० जेठ, ३ बजे

गेइ ओनी (भ्याली अफ स्ट्रेन्थ) १० जेठ, ५ः३० बजे

comments powered by Disqus

रमझम