१९ जेठ २०७० | 2 June 2013

अंक र अर्थ

Share:
  

५,०८,३२,७८,००,००० रुपैयाँ बराबरको बजार पूँजीकरण नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको चैतसम्ममा पुगेको छ। कम्पनीको कुल शेयर संख्यालाई कारोबार भएको बजार मूल्यले गुणन गरी बजार पूँजीकरण निकालिन्छ।

comments powered by Disqus

रमझम