२ असार २०७० | 16 June 2013

अंक र अर्थ

Share:
  

९८,५३,७७,००० रुपैयाँ चालु आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजगार सम्बन्धी ठगीमा उजुरी परेको रकम। त्यस अवधिमा परेका १८६४ उजुरीमध्ये रु.१०,११,०६,००० मात्रै असुल भएको छ।

comments powered by Disqus

रमझम