२ असार २०७० | 16 June 2013

कहाँ के?

Share:
  

नेपाल–अफ्रिका चलचित्र महोत्सवः छानिएका नेपाली र १५ अफ्रिकी देशका चलचित्र हेर्ने अवसर।

मितिः ४ असार

स्थानः रसियन कल्चर सेन्टर, कमलपोखरी

अ फेडेरल लाइफः समकालीन पेन्टिङहरूको प्रदर्शनी।

मितिः १–६ असार

समयः बिहान ११ देखि बेलुका ५:३० बजेसम्म

स्थानः यलमाया केन्द्र, पाटनढोका

उत्सवः सागर मानन्धरका पेन्टिङ प्रदर्शनी।

मितिः १६ असारसम्म

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल, रिभिजिटेड

सम्पर्कः (०१) ४२१८०४८, ४४३८९७९

उनी, सिः नारीत्वमाथि उमा बिष्टको तस्वीर।

मितिः १९ जेठदेखि १८ असारसम्म

समयः बिहान १० देखि साँझ्ा पाँच बजेसम्म

स्थानः आर्क ग्यालरी, कुलिम्हा टोल, पाटन
सम्पर्कः (०१) ५००६६६५

विस्तृत जानकारीका लागिः www.image-ark.com

डान्स म्याराथनः लैंगिक समानता र समताका पक्षमा ८ घण्टा, ८ मिनेट, ८ सेकेण्ड नाच्नुहोस्।

शुल्कः रु.५०० (सहभागीका लागि)

रु.१००/२०० (दर्शकका लागि)

मितिः १ असार

समयः बिहान १० देखि बेलुका ७ बजेसम्म

स्थानः टिटि हल, लैनचौर

विस्तृत जानकारीका लागिः www.facebook.com/events/162638933910996/?ref=22,registerathttp://bit.ly/dmnepal

इनटु द फ्ल्यास लाइटः दुईहप्ते फ्ल्यास लाइट कार्यशाला।

शुल्कः रु.८०००

मितिः १ असार

समयः बिहान ७ देखि ९:३० बजेसम्म

स्थानः स्कूल अफ क्रियटिभ कम्युनिकेसन्स्, कुपण्डोल

सम्पर्कः ९८४१२४३०७

एम क्युब चकटी गफः निर्देशक अशेष मल्लद्वारा भाव र संकेतका माध्यमबाट सडक नाटकबारे प्रवचन र प्रस्तुति।

मितिः ३१ जेठ

समयः बेलुका ४ देखि ६ बजेसम्म

स्थानः ग्यालरी एम क्युब, चाकुपाट, ललितपुर

सम्पर्कः (०१) ५२६०११०

बिजनेस प्लेजर

पृष्ठभूमिमा हिमालको लहर, मनमोहक ताल र शान्त वातावरण। पोखरा पर्यटनका लागि मात्रै नभई सेमिनार, कार्यशाला र आनन्ददायी गतिविधिको पनि उपयुक्त शहर हो। शहरका होटलहरूले संघ–संस्थाहरूलाई बजेट, उद्देश्य र चाहना अनुसारको सभा–सम्मेलन गर्ने सुविधा दिंदै आएका छन्।

सराङकोटको सूर्योदयसँगै दिन शुरू गरेर बिहानको भोजनका लागि पामे पुग्न सकिन्छ। पामेमा दृश्यावलोकन र बैठक सकेर दिउँसो भुर्जुङको तातोपानीमा स्नान गरी साँझमा आरामसाथ लेकसाइड घुम्न भ्याइन्छ। नेपालकै सबभन्दा स्वच्छ शहर पोखरामा पुनर्ताजगी प्राप्त गर्ने कुरा आफ्नो ठाउँमा छँदैछ, त्यसमाथि सहकार्य र समूहकार्यको पाठ पनि सिक्न सकिन्छ।

comments powered by Disqus

रमझम