२ असार २०७० | 16 June 2013

एभरेष्ट म्याराथन

Share:
  

सन् २००३ यता मे २९ मा हुँदै आएको 'अन्तर्राष्ट्रिय तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन २०७०' को उपाधि सोलुखुम्बुको लुक्लाका रामकुमार राजभण्डारीले जितेका छन्। प्रतियोगितामा सोलुखुम्बुकै डीबी कुलुङ राई दोस्रो भए भने नेपाली सेनाका तीर्थ तामाङ तेस्रो बने। राजभण्डारीले रु.१ लाख, राईले रु.७५ हजार र तामाङले रु.५० हजारसहित पदक पाएको सगरमाथाको आधार शिविरदेखि शुरु भएर नाम्चेबजारमा टुंगिएको म्याराथनमा ३५ नेपालीसहित १३१ धावक सहभागी थिए।

बिक्रम राई, एभरेष्ट बेसक्याम्प

comments powered by Disqus

रमझम