९ असार २०७० | 23 June 2013

रीताको मन

Share:
  

लडाइँको लाहुरे, बस्ती, वनझाँक्री, वीरताको चिनो, राजभाइ, को छ र आफ्नो, काले लगायतका दुई दर्जन चलचित्र र फुटकर गरी करीब १०० गीत गाइसकेकी रीता केसीको पहिलो एकल अल्बम मन बजारमा आएको छ। के. दाहालले लेखेका आठ गीतको यो अल्बममा बीबी अनुरागी, सुरेन्द्र मुखिया, सन्तोष रजौरे र सुब्रेन लिम्बुको संगीत छ। रीता संगीतमा स्नातकोत्तर गर्दैछिन्।

comments powered by Disqus

रमझम