९ असार २०७० | 23 June 2013

धनकुटा–भोजपुरका गीत

Share:
  

गीतकार तथा गायक गणेश न्यौपानेले आठौं अल्बम धरान भोजपुर सार्वजनिक गरेका छन्। खोटाङ, धनकुटा, भोजपुर र संखुवासभा भेकको लोकलय समेटिएको अल्बममा धनकुटा–भोजपुर, भोजपुर–खोटाङ र उकाली चढ्दा गरी तीन गीत रहेका छन्। गीतका गेडी र लय संकलक ढुण्डीराज अधिकारी हुन्। अल्बममा गणेश, ढुण्डीराज, आभा मुकारुङ, जुना प्रसाईं र समला राईको स्वर छ।

comments powered by Disqus

रमझम