९ असार २०७० | 23 June 2013

कहाँ के?

Share:
  

म्यान अफ स्टिलः नेपाल संगीत संग्रहालयको सहयोगार्थ म्यान अफ स्टिल को प्रिमियर शो।

मितिः ३० असार

समयः बेलुका ६ बजे

स्थानः क्यु एफ एक्स सिनेमा, सिभिल मल

टिकट बुकिङका लागिः ९८०३०३९७५०

नेपाल–अफ्रिका चलचित्र महोत्सवः छानिएका नेपाली र १५ अफ्रिकी चलचित्र हेर्ने अवसर।

मितिः ४ असार

स्थानः रसियन कल्चर सेन्टर, कमलपोखरी

किनमेल महोत्सवः सिभिल मल बाहिर रु.१ हजारसम्मका सामान किन्दा सामसुङ मोबाइल, घरायसी सामान साथै पल्सर बाइक जित्ने अवसर।

मितिः २३ असारसम्म

बिजनेस स्क्वायरः उद्यमीहरूसँग भलाकुसारीसँगै नवीन व्यावसायिक उपायहरू खोज्ने छलफल।

मितिः ६ असार

समयः बेलुका ६ देखि ९ बजेसम्म

स्थानः द इम्बर्स रेष्टुरेण्ट, कृष्णगल्ली, ललितपुर

सम्पर्कः (०१)४७८५४५४

[email protected]

रोपाईंः माटोसँग खेल्दै धान रोपेर रमाइलो गर्ने अवसर।

शुल्कः रु.१७५० (वयस्कका लागि)

रु.१००० (१० वर्षमुनिका लागि)

मितिः १५ असार

समयः बिहान ९ः१५ देखि साँझ्ा ४ः४५ सम्म

स्थानः बज्रबाराही, ललितपुर

दर्ताका लागिः ropain-efbevent.eventbrite.com/

फेट डे ला म्युजिक

सप्ताहान्तमा ठमेलको मण्डला स्ट्रिटका कुनै पवमा पस्नुहोस् र रोजाइको परिकारसँगै संगीतको आनन्द लिनुहोस्। तपाईं पोखरा र धरानमा हुनुभए पनि हुन्छ। अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा अलाइन्स फ्राँस्से, नेपालको आयोजनामा सबैतिर सांगीतिक कार्यक्रमको लहर आएको छ।

स्थानः काठमाडौंको अलाइन्स फ्राँस्से त्रिपुरेश्वर

समयः दिउँसो १ देखि ३ बजेसम्म

स्थानः मण्डला स्ट्रिट, ठमेल

समयः अपरान्ह ४ देखि बेलुका ८ बजेसम्म

पर्पल ह्याज रक बार, नमस्ते क्याफे, प्याड्डी फोलिज् आइरिस पव, ल्हासा बार, हाउस अफ म्युजिक, फ्ल्युड बार, रेग्गेइ बार, एभरेष्ट आइरिस पव, के सीज् ब्याम्बोज् बार, ब्रेजल बेकरी रेष्टुरेण्ट एण्ड बार, जिंगल रेष्टुरेण्ट एण्ड बार, उडस्टोक रेस्ट्रो एण्ड बार।

समयः बेलुका ८ बजेपछि

पाटनः ब्याक यार्ड फुड ज्वाइन्ट, एफ फोर ग्यारेज

समयः बेलुका ८ बजेपछि

अक्सिजन लाउन्ज एण्ड बार, क्लब एम्स्टर्डम, फ्रिडम क्याफे एण्ड बार, सिल्क रोड रेष्टुरेण्ट एण्ड बार, भी जिन्स रेष्टुरेण्ट एण्ड बार, सेन्टर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार, रोयडिस बार, हंग्री आइ रेष्टुरेण्ट

मितिः ७ असार

सम्पर्कः ९८१८४०९२०७

comments powered by Disqus

रमझम