१६ असार २०७० | 30 June 2013

कहाँ के?

Share:
  

किसानको बजारः हरेक शनिबार ताजा र अर्गानिक उत्पादनको बजार।

समयः बिहान ९ बजेदेखि राति १२ बजेसम्म

स्थानः १९०५ रेष्टुरेण्ट एण्ड बार, कान्तिपथ

पोयमाण्डुः नेपालका ख्यातिप्राप्त कविहरुद्वारा युगकवि सिद्धिचरण श्रेष्ठका कविता वाचन साथै सिद्धिचरणको काव्य साधना नामक पुस्तक लोकार्पण कार्यक्रम।

मितिः १० असार

समयः दिउँसो ३ देखि ५:३० बजेसम्म

स्थानः नेपाल–भारत पुस्तकालय, नेपाल वायुसेवा भवन, न्यूरोड

फास्ट ट्रयाकः फोटोग्राफी यात्राको लागि पहिलो कदम चाल्नुहोस् र तीनदिने फोटोग्राफी कार्यशालामा सहभागी भई आधारभूत सीप सिक्नुहोस्।

शुल्कः रु.३०००

मितिः १२ देखि १४ असार

समयः बिहान ७ देखि १०:३० बजेसम्म

स्थानः द इमेज पार्क, बागबजार, काठमाडौं

विस्तृत जानकारीका लागिः www.facebook.com/events/1057722956663/

जर्नी अफ राइटिङः छोटा आख्यानमा रुचि भएका पाठक र लेखक बन्न चाहनेहरुका लागि सम्राट उपाध्यायसँग उनको छोटा कथा संग्रह एरेस्टिङ गड इन काठमाडौंमा आधारित भएर अन्तरक्रिया गर्ने अवसर।

शुल्कः रु.१००

मितिः १६ असार

समयः दिउँसो ३ बजेदेखि

स्थानः मार्टिन चौतारी, थापाथली, काठमाडौं

दर्ताका लागिः [email protected]

स्ट्रोबिस्ट फोटोग्राफी वर्कशपः स्टुडियो फोटोग्राफीका चातुर्य सिक्नुहोस्।

शुल्कः रु.५०००

मितिः २५ देखि २८ असार

समयः बिहान ७ देखि ९:३० सम्म

स्थानः फोलियो म्यागाजिन स्टुडियो, ढल्को, काठमाडौं

दर्ता २२ असारबाट खुल्नेछ

दर्ताका लागिः ४००१/९८४१२४०३४१ मा

FOLOIL STR लेख्नुहोस्
विस्तृत जानकारीका लागिः www.facebook.com/events/140445166150076/

वर्ड मिल के सामान्य रुपमा लेख्न मन पराउनुहुन्छ वा लेखक नै बन्न चाहनुहुन्छ, तर कहलिएका लेखकहरुका कुराले रोकिनुभएको छ? विचार तपाईं आफ्नै मस्तिष्कभित्र छ र जब त्यो कागजमा पोखिन थाल्छ अनवरत रुपमा पोखिइरहन्छ। यो सप्ताहान्तमा थेम्स कलेजमा पाल्नुहोस् र यो वर्षका बेस्ट सेलिङ् नेपाली लेखक तथा सृजनात्मक लेखनका प्रोफेसर सम्राट उपाध्याय साथै दुई अमेरिकी लेखकहरु ट्रेभर म्याकेसे र जोन थोमस सहयोगका लागि तयार छन्। आख्यान र गैर आख्यान लेखन सम्बन्धी सृजनात्मक लेखन कार्यशालामा सहभागी हुनुहोस्।

मितिः १५ असार

समयः बिहान १०:३० देखि १:३० बजेसम्म

स्थानः थेम्स इन्टरनेशनल कलेज, पुरानो बानेश्वर, काठमाडौं

दर्ताका लागिः docs.google.com/forms/d/1mw1AEfrtxixyi7NWG1uZ2s5wQLPniykHmijztg3ryvA/viewform

comments powered by Disqus

रमझम