३० असार २०७० | 14 July 2013

अंक र अर्थ

Share:
  

रु. २०,४८,१४,२०,००,००० आव २०७२/७३ को अन्त्यसम्ममा पुर्‍याउने लक्ष्य राखिएको देशको कुल गार्हस्थ्य उत्पादनको आँकडा। राष्ट्रिय योजना आयोगले तयारी गरिरहेको आगामी त्रिवर्षीय योजनाको यो लक्ष्य हासिल गर्न वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धि जरुरी पर्छ।

comments powered by Disqus

रमझम