३० असार २०७० | 14 July 2013

कहाँ के?

Share:
  

किताब संकलनः हेल्प फान नेपालले विभिन्न पाँच जिल्लाका युवाहरुका लागि कोर्ष किताब, जीवनी, उपन्यास, शब्दकोश, वृत्तचित्र लगायत शैक्षिक सामग्रीहरु संकलन गर्दैछ।

मितिः ३० असार

समयः बिहान ८.३० बजे

स्थानः सान्त्वना बहुमुखी क्याम्पस, शान्तिनगर

विस्तृतः infophan.blogspot.com

पेण्टबल ब्याटलः पेण्टबल ब्याटलका साथ रंगहरुमा रम्ने अवसर।

शुल्कः रु.५००

मितिः २९ असार

स्थानः द टार्गेट एरिना, सानेपा

कुक बुकः वास्तविक भारतीय खानाका परिकार बनाउन सिक्न, प्रत्येक दिनको पकाइका लागि आवश्यक टिप्स् र टि्रकहरु साथै खाना प्रेमी र विशेषज्ञहरुसँग छलफल गर्ने अवसर।

शुल्कः रु.१५००

मितिः २६ असार

समयः दिउँसो १ देखि ३ बजेसम्म

स्थानः द एल्लो चिल्ली रेस्टुरेण्ट, त्रिपुरेश्वर

दर्ताका लागिः ९८०८०६०१३१,९८०३२२६८४०

अल एण्ड स्टारी टेलिङः आफ्नो जीवनभरिका परिचितहरुसँग भेट्नुहोस्, नेपाली राजनीतिक सिनारियो परिवर्तन गर्नका लागि तपाईं र नेपाली संचारमाध्यमले के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्नुहोस्।

मितिः ३० असारदेखि ३ साउनसम्म

समयः बिहान ११ देखि २ बजेसम्म

स्थानः सिन्धुली

comments powered by Disqus

रमझम