६ साउन २०७० | 21 July 2013

कहाँ के?

Share:
  

पर्दाः टेनिस विलियम्सको 'अ स्ट्रिट कार नेम्ड डिजायर' नाटकको नेपाली संस्करण मञ्चन।

मितिः ४ साउन

स्थानः मण्डला थियटर, अनामनगर

क्रिटिकल मासः हरेक महीनाको अन्तिम शुक्रबार विश्वका ३०० शहरमा चलिरहेको साइक्लिङ मुभमेण्टको हिस्सा बन्नुहोस्।

मितिः ११ साउन

समयः साँझ ५:३० देखि ७:३० बजेसम्म

स्थानः टुँडिखेल

गोलमारीः बंगलादेशमा भएको विध्वंशमाथि फोटोग्राफर मुनिम वासिफको तस्वीर प्रदर्शनी।

मितिः १० देखि ३१ साउनसम्म

समयः बिहान १० देखि साँझ ६ बजेसम्म

स्थानः अलायन्स फ्वाँसाइज अफ काठमाडौं, टेकु रोड

सम्पर्कः (०१)४२४११६३, ४२४२८३२

गोलः काठमाडौं नाइट क्लब फूटसाल टुर्नामेण्टका लागि समूह बनाउनुहोस्।

शुल्कः रु.८,००० प्रति समूह

मितिः १२–१३ साउन

समयः बिहान ८ देखि बेलुका ८ बजेसम्म

स्थानः ग्रासरुट रिक्रियसन सेण्टर, मण्डिखाटार

सम्पर्कः ९८४१३४२६३५

स्टोरी टेलिङः आफ्नो जीवनभरिका परिचितहरुसँग भेट्नुहोस्, नेपाली राजनीतिक परिदृश्य परिवर्तनमा तपाईं र नेपाली संचारमाध्यमबाट के भूमिका हुन सक्छ छलफल गर्नुहोस्।

मितिः ३० असारदेखि ३ साउनसम्म

समयः बिहान ११ देखि २ बजेसम्म

स्थानः सिन्धुली, नेपाल

मनसुन योग एट मोनास्ट्रीः अष्टाङ्ग योग शिविरमा सहभागी हुन ध्यान गुफामा आउनुहोस्।

शुल्कः रु.९,७५०

मितिः ५–६ साउन

समयः बिहान ८ देखि बेलुका ७ बजेसम्म

स्थानः नेयडु मोनास्ट्री, फर्पिङ

comments powered by Disqus

रमझम