१३ साउन २०७० | 28 July 2013

आस्था धरोहर

Share:
  

तस्वीरः विक्रम रार्इ

आस्था धरोहरः मुस्लिम धर्मावलम्बीहरूको रमजान पर्वको अवसरमा काठमाडौंको घन्टाघरस्थित नेपाली जामे मस्जिदमा मघरित अर्थात् सूर्यास्तपछिको चौथो नमाजको लागि अजान (आह्वान) गर्दै मोअज्जिन्। रमजानको एकमहीने अवधिमा मुस्लिम धर्मावलम्बीहरू सूर्योदयको समयमा पानी समेत नखाई रोजा (ब्रत) बस्छन्। जामे मस्जिद करीब २५० वर्ष पुरानो हो।

comments powered by Disqus

रमझम