२० साउन २०७० | 4 August 2013

गोधूलि साँझको सिंहदरबारः

Share:
  

तस्वीरः बिक्रम राई

३० असार २०७० को साँझ देखिएको सिंहदरबार। पानी पर्नुअघिको कालो बादल मडारिँदै गरेको आकाशमा देखिएका एक हूल परेवा। यो वर्ष देशले विभिन्न भागमा बाढी र पहिरोको प्रकोप व्यहोर्नु पर्‍यो भने धेरै जनधनको समेत क्षति हुन पुग्यो।

comments powered by Disqus

रमझम