२७ साउन २०७० | 4 August 2013

अंक र अर्थ

Share:
  

१९८ नेपालमा रहेका वयस्क बाघको संख्या। चार वर्षअघि १२१ वटा बाघ थिए। सन् २०२२ भित्र बाघको संख्या विश्वभर दोब्बर पार्ने लक्ष्य लिइएको छ। नेपालले आफ्नो लक्ष्य भेट्टाउन ८ वर्षमा ४४ वटा बाघ थपिनुपर्छ।

comments powered by Disqus

रमझम