२७ साउन २०७० | 4 August 2013

स्वस्थकर रातो माटो

Share:
  

रातो माटो अर्गानिक बीबीक्यू एण्ड बिस्ट्रोले परिकारमा अर्गानिक उत्पादन प्रयोग गर्छ । बढी सुस्वाद र स्वस्थकरसँगै दिगो उत्पादन प्रणालीलाई सघाउन ललितपुरको सानेपास्थित अरुण थापाचोकमा रहेको यो रेस्टुरेन्टले अर्गानिकमा जोड दिएको हो । यही कारण यसको टेबुल कहिल्यै खाली हुँदैन । आलु फ्राइ र चिकेन बीबीक्यू पास्ता–चिज र डिजर्टका रुपमा चकलेट क्रिम रातो माटोको विशेषता हो । थरीथरीको स्वादसँगै कुनै पनि स्वरुपको रसायन पाहुनाको पेटमा जान नदिनु रातो माटोको सबभन्दा ठूलो विशेषता हो ।

आलु फ्राइ रु.८०

बीबीक्यू चिकेन रु.१८०

पोर्क रु.२६०

पास्ता रु.२७०

चकलेट क्रिम डिजर्ट रु.१२०

comments powered by Disqus

रमझम