१६ भदौ २०७० | 1 September 2013

चित्रकथा

Share:
  
- गोपाल गड्तौला, झापा

बेसहारा हुँदाको पीडाः १० साउन २०६३ मा मोटरसाइकल दुर्घटनामा पिता सोमनाथ रिमालको मृत्यु भएपछि एक मात्र सहारा आमा गोमालाई पनि १० फागुन २०६९ को मध्यरातमा छिमेकी दुई युवकले तेजाव खन्याएर घाइते बनाएपछि दुई बहिनीसँगै बेसहारा बनेकी निशा (१५) । झापा, बिर्तामोडकी गोमाको उपचारका क्रममा २९ असारमा निधन भएपछि यी दिदीबहिनीको पीडा अरू बढेको छ । (हे. समाचार पृष्ठ ११ मा)

तस्वीरः गोपाल गड्तौला

comments powered by Disqus

रमझम