२३-२९ वैशाख २०७५ | 6-12 May 2018

भनेको सुनेको

Share:
  

“प्रजातान्त्रिक मूल्य मान्यतामा ह्रास आउने र अधिनायकवादले प्रश्रय पाउने वातावरण निर्माण भएको छ ।”

कमल थापा

अध्यक्ष, राप्रपा नेपाल

नयाँ दैनिक, १९ वैशाख २०७५

“बेथिति हटाउँदा अधिनायकवाद आउँछ भने थुप्रै पटक ल्याउँछौं ।”

प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री

नागरिक दैनिक, १८ वैशाख २०७५

comments powered by Disqus

रमझम