२०-२६ जेठ २०७५ | 3-9 June 2018

भनेको सुनेको

Share:
  

“आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन्छ ।”

डा. युवराज खतिवडा

अर्थमन्त्री

नागरिक दैनिक, १७ जेठ २०७५

“बजेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उत्साही बनाउन नसकेकोले लक्ष्य भेट्न मुश्किल छ ।”

बालकृष्ण खाँड

प्रमुख सचेतक, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, १७ जेठ २०७५

comments powered by Disqus

रमझम