“बजारमा चर्को मूल्य वृद्धि देखेर पनि सरकार आँखा चिम्लेर बसेको छ ।”
डा. मिनेन्द्र रिजाल
सांसद, नेपाली कांग्रेस
कान्तिपुर दैनिक, ३२ जेठ २०७५
“ठगी गरे पनि बिल नदिएर व्यापारी उम्किने गरेका छन् । अब बिल जारी नगर्ने व्यापारी कारबाहीमा पर्छन् ।”
मात्रिका यादव
मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
अन्नपूर्ण पोस्ट् दैनिक, ३१ जेठ २०७५