१६ भदौ २०७० | 1 September 2013

अ पिपुल वार

Share:
  

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो । त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्यो । अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन । त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस् । ‘अ पिपुल वार’ नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म । मंगलबार वाहेक सधैं ।

सम्पर्कः (०१)५५४९९४८ www.madanpuraskar.org

भ काठमाडौं युनिभर्सिटी हाईस्कूलको आयोजनामा प्रस्तुत हुँदैछ ।

मितिः २ र ३ सेप्टेम्बर÷६ र ७ सेप्टेम्बर

स्थानः केयू अडिटोरियम हल धुलिखेल÷द भिलेज थिएटर तेज भवन उत्तरढोका लाजिम्पाट

समयः साँझ ५:३० बजे

शुल्कः विद्यार्थी रु.१००, अन्य रु.३००

सम्पर्कः एकता बुक्स, थापाथली ४२३०७२९, ४२४५७८७

पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै विताउने अवसर ।

शुल्कः रु.९९९, मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ४६६३०४

विस्तृतः www.waterfronthotelnepal.com

सबै एकै ठाउँ: एकै ठाउँमा सम्मेलन, नृत्य कार्यशाला र प्रस्तुति ।

प्रवेशः निःशुल्क, मितिः २ देखि ११ भदौ

स्थानः अलायन्स फ्य्रान्साइज, टेकू

तीजः महिलाहरुको चाड तीजको अवसरमा दर खाने पिकनिक । अगष्ट ३१ Sevensummitswomen.org

पगोडा चाइनिज रेस्टुरेन्टः चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि ।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

टुबोर्ग स्टेज शोः प्रशिद्ध सांगीतिक ब्याण्ड र कलाकारहरुको सहभागितामा टुबोर्ग कन्सर्ट

स्थानः नारायणघाट

मितिः ३१ अगष्ट

गुँलाः नेवारी चाडपर्वहरू शुरु भएका छन् ।

महत्वपूर्ण चाडका तस्वीर खिच्ने मौका, २१ भदौसम्म ।

comments powered by Disqus

रमझम