३१ असार - ५ साउन २०७५ | 15 - 21 July 2018

भनेको सुनेको

Share:
  

“अनशनले माग पूरा हुँदैनन्, केसी सार्वभौम संसदभन्दा माथि हुन सक्दैनन् ।”

गिरिराजमणि पोखरेल

शिक्षामन्त्री

हिमालय टाइम्स दैनिक, २६ असार २०७५

“चिकित्सा शिक्षा ऐन यथारूपमा जारी नभए कर्णालीमा मर्न तयार छु, थामथुम पार्दैमा अनशन रोकिन्न ।”

डा. गोविन्द केसी

अन्नपूर्ण पोस्ट् दैनिक, २६ असार २०७५

comments powered by Disqus

रमझम