२०-२६ साउन २०७५ | 5-11 August 2018

भनेको सुनेको

Share:
  

“कम्युनिष्टको सरकार स्वभावैले अधिनायकवादतिर जान खोज्छ, हामी त्यसलाई कानूनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।”

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

अन्नपूर्ण पोस्ट् दैनिक, १६ साउन २०७५

“कहाँबाट आउँछ अधिनायकवाद, सपनामा आउँछ कि विपनामा ? अधिनायकवादको आतंक आफ्नो हैसियतप्रतिको आतंक हो ।”

केपी शर्मा ओली

प्रधानमन्त्री

अन्नपूर्ण पोस्ट् दैनिक, १६ साउन २०७५

comments powered by Disqus

रमझम