२३ भदौ २०७० | 8 September 2013

कहाँ के ?

Share:
  

महाभारत भाग–३: काठमाडौं युनिभर्सिटी हाईस्कूलको आयोजनामा प्रस्तुत हुँदैछ ।

मितिः २ र ३ सेप्टेम्बर÷६ र ७ सेप्टेम्बर स्थानः केयू अडिटोरियम हल धुलिखेल÷द भिलेज थिएटर तेज भवन उत्तरढोका लाजिम्पाट समयः साँझ ५:३० बजे शुल्कः विद्यार्थी रु.१००, अन्य रु.३०० सम्पर्कः एकता बुक्स, थापाथली ४२३०७२९, ४२४५७८७

अ पिपुल वारः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो । त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुप¥यो । अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन । त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस् । ‘अ पिपुल वार’ नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म । मंगलबार बाहेक सधैं । सम्पर्कः (०१)५५४९९४८, www.madanpuraskar.org

कचहरी क्याम्प एण्ड ड्यासः रंगमञ्चका माध्यमबाट परिवर्तन गर्न चाहिरहेका नेपाली अधिकारकर्मीको वृत्तचित्र प्रदर्शनी हुँदैछ ।

मितिः ६ सेप्टेम्बर/७ सेप्टेम्बर स्थानः रसियन कल्चर सेन्टर/मण्डला थिएटर समयः साँझ ५:१५ बजे/दिउँसो १:३० बजे

कृष्णार्पणः द्वारिकाज होटलको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना ।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली सम्पर्कः (०१) ४४७९४८८

गुँलाः नेवारी चाडपर्वहरू शुरु भएका छन् ।

महत्वपूर्ण चाडका तस्वीर खिच्ने मौका, २१ भदौसम्म ।

comments powered by Disqus

रमझम