३० भदौ २०७० | 15 September 2013

कहाँ के

Share:
  

अ पिपुल वारः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो । त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्यो । अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन । त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस् । ‘अ पिपुल वार’ नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म ।

मंगलबार बाहेक सधैं ।

सम्पर्कः (०१)५५४९९४८, www.madanpuraskar.org

पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै विताउने अवसर ।

शुल्कः रु. ९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

पगोडा चाइनिज रेस्टुरेन्टः चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि ।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पणः द्वारिकाज होटलको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना ।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

भूमि रेस्टुरेन्ट एण्ड बारः नेवारी, नेपाली र इन्डियन खानाका विभिन्न स्वादिष्ट परिकार पूर्णतया शान्त वातावरणमा ।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

काठमाडौं बुक स्वापः पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ ।

समयः दिउँसो २:३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटीएम बुक स्वाप

विस्तृतः wordpress.com/2013/08/07/august-bookswap/

टुबोर्ग स्टेज शो: प्रशिद्ध सांगीतिक ब्याण्ड र कलाकारहरुको सहभागितामा तपाईंको नजिकको शहरमा हुँदैछ ।

मितिः १४ सेप्टेम्बर, धरान पब्लिक स्कूल, २१ सेप्टेम्बर पोखरा प्रदर्शनी मैदान र ५ अक्टोबर दशरथ रंगशाला काठमाडौं ।

comments powered by Disqus

रमझम