३० भदौ २०७० | 15 September 2013

गाडी चलाउन लाइसेन्स छैन

Share:
  

हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला हास्य टेलिसिरियल ‘तितोसत्य’मा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन नहुने चेतना पनि फैलाउँथे । उनीहरुलाई ट्राफिक प्रहरी महाशाखाले चालकहरुलाई काइदा–कानून सिकाउने प्रशिक्षक नै बनाएको थियो । तर, उनीहरुकै लाइसेन्स र ब्लूबुक ६ महीनादेखि ट्राफिकको कब्जामा छ । मदिरा सेवन गरेर सवारी चलाएका निर्माता छवि ओझा चार महीना हुँदा पनि लाइसेन्स लिन नगएको ट्राफिक प्रहरी महाशाखा बताउँछ । भुवन केसीले भने ठूल्ठूला हाकीमहरुको पावर पनि नचलेपछि गत साता ट्राफिकको कक्षा लिएर चार महीनापछि लाइसेन्स बुझेका छन् ।

comments powered by Disqus

रमझम