१३ असोज २०७० | 22 Septrmber 2013

कहाँ के

Share:
  

टुबोर्ग स्टेज शोः प्रसिद्ध सांगीतिक ब्याण्ड र कलाकारहरुको सहभागितामा काठमाडौंमा हुँदैछ ।

मितिः ५ अक्टोबर

स्थानः दशरथ रंगशाला, काठमाडौं

नेपाल म्यूजिक एजुकेशन फेस्टिभल–२०१३: मारियानो अबेलो, नातालिया क्यालडियोर्न आदि प्रसिद्ध संगीतकारको प्रस्तुति सिक्न नछुटाउनुहोला ।

मितिः २८ सेप्टेम्बर

समयः ८ देखि ६ बजेसम्म

www.katjazz.com.np

क्लिकः फोटोग्राफी कार्यशालामा सहभागी हुनुहोस् ।

शुल्कः रु.४०००

मितिः २१ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म

स्थानः लाजिम्पाट

सम्पर्कः (०१)४००२०३७, ९८५११८२११०,९८५११८००८८

अ पिपुल वारः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो । त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुप¥यो । अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन । त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस् । ‘अ पिपुल वार’ नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म । मंगलबार बाहेक सधैं ।

सम्पर्कः (०१)५५४९९४८, www.madanpuraskar.org

पौडी र खानाको अवसर

तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै बिताउने अवसर ।

शुल्कः रु. ९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

पगोडा चाइनिज रेस्टुरेन्टः चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि ।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पणः द्वारिकाज होटलको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना ।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

भूमि रेस्टुरेन्ट एण्ड बारः नेवारी, नेपाली र इन्डियन खानाका विभिन्न स्वादिष्ट परिकार पूर्णतया शान्त वातावरणमा ।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

काठमाडौं बूक स्वापः पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ ।

समयः दिउँसो २:३० बजे

स्थानः यल्लो हाउस, सानेपा, केटीएम बूक स्वाप

विस्तृतः wordpress.com/2013/08/07/august-bookswap/

comments powered by Disqus

रमझम