२० असोज २०७० | 29 September 2013

अंक र अर्थ

Share:
  

रु.३९,६१,१९,००,००० गत आर्थिक वर्षमा विदेश घुम्न र पढ्न गएका नेपालीले खर्च गरेको रकम । आव २०६९/७० मा नेपालीले यो बाहेक विदेश यात्राका लागि रु.३३ अर्ब २७ करोड ६७ लाख हवाई र अन्य यातायातका लागि खर्चिएको नेपाल राष्ट्र ब्याङ्कको तथ्यांक छ ।

comments powered by Disqus

रमझम