२० असोज २०७० | 29 September 2013

चित्रकथा

Share:
  
- यात्रा थुलुङ

चौंरीको चरनः संखुवासभाको हिले गाउँमा गएको भदौ महीनाको एक बिहान देखिएको मनमोहक दृश्य । तेह्रथुमको बसन्तपुरबाट दुई दिनको पैदल यात्रामा पुगिने हिले चौंरीपालनका लागि उपयुक्त छ । यहाँका शेर्पाहरुले उत्पादन गरेको छुर्पी धरानहुँदै राजधानीसम्म पुग्छ ।

तस्वीरः यात्रा थुलुङ

comments powered by Disqus

रमझम