२० असोज २०७० | 29 September 2013

कहाँ के

Share:
  

टुबोर्ग स्टेज शोः प्रशिद्ध सांगीतिक ब्याण्ड र कलाकारहरुको सहभागितामा काठमाडौंमा हुँदैछ ।

मितिः ५ अक्टोबर

स्थानः दशरथ रंगशाला

क्लिकः फोटोग्राफी कार्यशालामा सहभागी हुनुहोस् ।

शुल्कः रु.४०००

मितिः २१ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म

स्थानः लाजिम्पाट

सम्पर्कः (०१) ४००२०३७, ९८५११८२११०, ९८५११८००८८

अन्तर्राष्ट्रिय बालिका दिवसः साइकल ¥यालीमा सहभागी हुनुहोस् ।

मितिः ११ अक्टोबर

स्थानः बसन्तपुरदेखि जावलाखेलसम्म

समयः बिहान ७ बजे

[email protected]

पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै विताउने अवसर ।

शुल्कः रु. ९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ४६६३०४

विस्तृतः www.waterfronth otelnepal.com

पगोडा चाइनिज रेस्टुरेन्टः चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि ।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पणः द्वारिकाज होटलको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना ।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

भूमि रेस्टुरेन्ट एण्ड बारः नेवारी, नेपाली र इन्डियन खानाका विभिन्न स्वादिष्ट परिकार पूर्णतया शान्त वातावरणमा ।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

लाक्पाको चूलोः नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

comments powered by Disqus

रमझम