३ कात्तिक २०७० | 20 October 2013

अंक र अर्थ

Share:
  

रु.१,२५,००,००,००० चालु आर्थिक वर्षको असोज दोस्रो सातासम्ममा खर्च भएको पूँजीगत (विकास) रकम । सरकारले चालु आवका लागि पूँजीगत बजेट रु.८५ अर्ब १० करोड छुट्याएकोमा साढे दुई महीना बित्दा १.४७ प्रतिशत मात्रै खर्च भएको छ ।

comments powered by Disqus

रमझम