१० कात्तिक २०७० | 27 October 2013

कहाँ के

Share:
  

अ पिपुल वारः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो । त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्यो । अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन । त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस् । ‘अ पिपुल वार’ नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म । मंगलबार बाहेक सधैं ।

सम्पर्कः (०१)५५४९९४८,

www.madanpuraskar.org

**पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै बिताउने अवसर । **

शुल्कः रु. ९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

पगोडा चाइनिज रेष्टुरेण्टः चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि ।

स्थानः बुढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पणः द्वारिकाज होटलको नेपाली रेष्टुरेण्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना ।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

भूमि रेटुरेण्ट एण्ड बार: नेवारी, नेपाली र इण्डियन खानाका विभिन्न स्वादिष्ट परिकार पूर्णतयाः शान्त वातावरणमा ।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

**चरिकोट पानोरमा रिसोर्टः ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने मौका । विशेष प्याकेजको अवसर **

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

लाक्पाको चुल्होः नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

सथानः झम्सीखेल

काठमाडौं बुक स्वापः पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ

समयः दिउँसो २ः३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटीएम बुक स्वाप

विस्तृतः wordpress. com/2013/08/07/august-bookswap/

comments powered by Disqus

रमझम