१० कात्तिक २०७० | 27 October 2013

कहालीलाग्दो यात्रा

Share:
  
- मीनरत्न बज्राचार्य

जापान सरकारको सहयोगमा निर्माणाधीन बीपी राजमार्गको खुर्कोटदेखि झाँगाझोलीसम्मको १४ किलोमिटर सडकखण्ड नेपाल सरकारको जिम्मामा आएको छैन । तर, सिन्धुली जिविस लगायत स्थानीय समुदायले निर्माण गरेको अस्थायी बाटोमा मोटर भने चलेकै छन् । ठाडो उकालो र ओरालो रहेको अर्काे मोटरलाई साइड दिन नपुग्ने साँघुरो बाटोमा छतभरि यात्रु बोकेर बस गुडिरहेका छन् । घण्टौं लामो पैदल यात्राको विकल्प बनेको यो बाटोले राजधानीसँग सिन्धुली, रामेछाप, ओखलढुंगा जोड्छ ।

शब्द/तस्वीरः मीनरत्न बज्राचार्य

comments powered by Disqus

रमझम