२ मंसिर २०७० | 17 November 2013

कहाँ के

Share:
  

अ पिपुल वारः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो। अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन। त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्। 'अ पिपुल वार' नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म।

मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८, www.madanpuraskar.org

पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै विताउने अवसर।

शुल्कः रु. ९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

वाक्कलाः बौद्धिक जमघटका बीच नेपालमा के भइरहेको छ भन्नेबारे छलफल हुँदैछ।

मितिः १२ नोभेम्बर

समयः दिउँसो ३ बजे

स्थानः मार्टिन चौतारी थापाथली

पगोडा चाइनिज रेस्टुरेन्टः चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पणः द्वारिकाज होटलको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्टः ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने मौका। विशेष प्याकेजको अवसर

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बारः नेवारी, नेपाली र इन्डियन खानाका विभिन्न स्वादिष्ट परिकार पूर्णतया शान्त वातावरणमा।

स्थानः लाजिम्पाट, काठमाडौं
सम्पर्कः (०१) ४४१२१९३

लाक्पाको चूलोः नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

काठमाडौं बूक स्वापः पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ।

समयः दिउँसो २:३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटीएम बूक स्वाप

विस्तृतः wordpress.com/2013/08/07/august-bookswap/

comments powered by Disqus

रमझम