९ मंसिर २०७० | 17 November 2013

रु.२,१५,००,००,०००

Share:
  

रु.२,१५,००,००,००० असोज मसान्तसम्ममा भएको विकास खर्च। सरकारले चालु आवमा विकास खर्चका लागि रु.८५ अर्ब १० करोड छुट्याएको छ। पहिलो त्रैमासिकसम्ममा विनियोजित विकास रकमको २.५२ प्रतिशत मात्र खर्च भएको छ।

comments powered by Disqus

रमझम