२३ मंसिर २०७० | 8 December 2013

रु.३,५६,१०,००,०००

Share:
  

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (असोज मसान्तसम्म) मा देशले आयात गरेको सुनको मूल्य। गत वर्षको यही अवधिको तुलनामा सुनको आयात ४९.६ प्रतिशतले घटेको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क छ।

comments powered by Disqus

रमझम