१६-३१ भदौ २०६९ | 1-16 September 2012

चिनियाँ संस्करणमा भक्तप्रसाद

Share:
  
r9
'भक्तप्रसाद भ्यागुताको नेपाल यात्राः
धुमधामको घुमघाम'को चिनियाँ संस्करणको लोकार्पण। 

वृत्तचित्र मेलाको अन्तिम दिन चिनियाँ फिल्मकर्मी जियन यिले कनकमणि दीक्षितद्वारा लिखित 'भक्तप्रसाद भ्यागुताको नेपाल यात्राः धुमधामको घुमघाम' को चिनियाँ संस्करणको लोकार्पण गरे भने चिनियाँ भाषामा अनुवाद गर्ने यु आनले पुस्तकको केही पृष्ठ पढेर सुनाइन्। १५ वर्षअघि लेखिएको यो पुस्तक यसअघि १४ भाषामा अनूदित भइसकेको छ। कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको भक्तप्रसाद भ्यागुतोको यात्रा चीन पुगेकोमा खुशी लागेको बताउँदै अरू भाषामा पनि प्रकाशनको शुभकामना दिए।

comments powered by Disqus

रमझम