२३ मंसिर २०७० | 8 December 2013

पारसको जागरण गीत

Share:
  

पत्रकार र पुस्तक सम्पादक पारस नेपाल गायकका रूपमा श्रोतामाझ आएका छन्, हालै जागरण गानको सिंगल ट्र्याक नालापानी कालापानी बजारमा ल्याएर। उनको यो पहिलो सांगीतिक कोसेलीलाई जुगल डंगोलले संगीतबद्ध गरेका हुन्। एक दशकदेखि पत्रकारितामा रहेका पारसले यो अल्बममा बनारस हिन्दू विश्वविद्यालयमा दुई वर्ष शास्त्रीय गायनको विद्यार्थी रहँदा सिकेको सीप प्रयोग गरेका छन्।

comments powered by Disqus

रमझम