२३ मंसिर २०७० | 8 December 2013

फोटो प्रदर्शनी

Share:
  

मानवीय कार्यका १५० वर्षः सम्बन्धमा विगत डेढ शताब्दीमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का गतिविधि दर्शाउने फोटो प्रदर्शनी भइरहेछ।

मितिः १५– १७ मंसीर २०७०

समयः बिहान १० देखि अपरान्ह ४ बजेसम्म।

स्थानः पाटन म्युजियम ग्यालरी, पाटनदरबार क्षेत्र।

प्रदर्शनी

जयशंकर सन श्रेष्ठको पेन्टिङ।

समयः २७ नोभेम्बरसम्म

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल

फोनः (०१) ४२१८०४८

www.siddarthaartgallery. com

आधारभूत फोटोग्राफी कार्यशाला

अनुभवी फोटाग्राफरले फोटोग्राफी कार्यशाला संचालन गर्दैछन्।

मितिः १–७ डिसेम्बर

समयः बिहान ७–९ सम्म

स्थानः इमेज पार्क न्यूरोड

शुल्कः २५००

फोनः ९८०३३०९५१३, ९८४१२७९५४४,९८४१२४०३४१

साहित्य संगीत

नेपाली शास्त्रीय संगीतका पारखीहरुका लागि हरेक पूर्णिमाको अपरान्ह। स्थानः राममन्दिर

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पकः (०१) ५५४९९४८

www.madanpuraskar.org

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३/३०४

www.waterfronthotelnepal.com

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बार

शान्त वातावरणमा नेवारी, नेपाली र भारतीय स्वादिष्ट परिकार।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

लाक्पाको चूलो

नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

काठमाडौं बूक स्वापः

पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ।

समयः दिउँसो २ः३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटीएम बूक स्वाप

विस्तृतः wordpress.com/ 2013/08/07/august-bookswap/

comments powered by Disqus

रमझम