३० मंसिर २०७० | 15 December 2013

२३,९६,०००

Share:
  

२३,९६,००० देशमा उपलब्ध दुधालु गाई र भैंसीको कुल सङ्ख्या। प्रति ११ जना मानिस बराबर एक दुधालु गाई/भैंसी उपलब्ध छ। गत असारसम्ममा देशभरिमा कुल गाई, गोरु, भैंसी र राँगाको सङ्ख्या १ करोड २५ लाख १७ हजार छ।

comments powered by Disqus

रमझम