७ पुस २०७० | 22 December 2013

डिग्री माइला

Share:
  

समकालीन नेपाली समाजमाथि व्यंग्य गरिएको नाटक

मितिः २९ नोभेम्बरदेखि १५ डिसेम्बरसम्म

समयः अपरान्ह ४:३० बजे (सोमबार बाहेक)

स्थानः मण्डला थिएटर, अनामनगर

शिक्षाका लागि शान्ति

देशका प्रमुख १० शहरमा बालबालिकाको शिक्षाका लागि नेपालयको सातौं प्रस्तुति।

मितिः १६ डिसेम्बर गुलरिया, बर्दिया

१८ डिसेम्बर लमही, दाङ

२० डिसेम्बर आँबुखैरनी, तनहूँ

२२ डिसेम्बर म्याग्दी, बेनी

२४ डिसेम्बर गगनगौंडा, कास्की

२६ डिसेम्बर पाटन दरबार स्क्वायर

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१)४००२०७७

साहित्य संगीत

नेपाली शास्त्रीय संगीतका पारखीहरुका लागि हरेक पूर्णिमाको अपरान्ह।

स्थानः राममन्दिर

अ पिपुल वारः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८,

www.madanpuraskar.org

कृष्णार्पणः द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्टः

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बार

शान्त वातावरणमा नेवारी, नेपाली र भारतीय स्वादिष्ट परिकार।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

लाक्पाको चूलो

नेपाली दालभात, नेवारी खाजा, स्वीस रोटी, इटालियन रिसोतो र थाई ग्रीनकरीका लागि

स्थानः झम्सीखेल

काठमाडौं बूक स्वाप

पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ।

समयः दिउँसो २ः३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटिएम बूक स्वाप

विस्तृतः wordpress.com/2013/08/07/august-bookswap/

comments powered by Disqus

रमझम